जिन्दगीलाई म रहर भन्छु, रहर अझै बाकी छन्
जिन्दगीको मेरो अर्को बेजोड परिभाषा प्रहर पनि हो
प्रहरका अनेक लहरहरु म संगाल्दै छु,
सबैभन्दा मीठो कुरा त हरेक प्रहरका लहरमा तिमी छौ
सबै प्रहरका गोरेटाहरुमा आजकल तिमी छौ
मेरो रहरको जिन्दगीका हरेक प्रहरको साथी तिमी,
अनेक लहरको हरेक प्रहरमा तिमी छौ !!
प्रिय बुढु,
Happy anniversary!!!
जिन्दगीको यो प्रहर पनि मीठो लाग्दैछ
मिठास भर्ने कलात्मक लहरहरु पहिल्याउदै जानुपर्छ है !!
Embarked and Enclosed!!!
Figuring Out Together!!
I Feel,
We left Happiness to them, Who are rejoiced by our delightfulness
Seeing them happy,,,,,,,, we are blissfull together..
हामीले खुशी उनीहरुलाई छोडीदिएम जो हामीलाई आनन्दीत देखेर मख्ख छन् दङ्ग छन् !!
हामी आनन्दित पनि !!
No comments:
Post a Comment