जन्मिनु अनि मरण हासिल गर्नु ,
एक चक्र रहेछ !!
यो चक्र बिचको प्रहर जिउनु ,
एक जिबन रहेछ!!
जिबन चल्छ जिन्दगी मात्र हैन,
जीवन्त होस्!!
बाच्नुको मज्जा यहि त हो,,,,,,,,,,,,,,,,!!
हाँस्न सकियोस,
हसाउन सकियोस,
हासेको देखेर रमाउन सकियोस,
नहुनेलाई अलिअलि दिदै,
दुख सुख बाढ्न सकियोस!!!
यसरी सबैको माया आशिर्बाद अनन्तसम्म भेटियोस,
आफ्ना छन् र त आफ्नै जस्तो लाग्छ!!
मलाई सम्झिन्छन र त सम्झनाको भेटघाटको झल्को लाग्छ,
जिवन जीवन्त बनाउनका लागि माया आशिर्बाद र शुभकामना प्रति आभार !!
Birthday Girl!!!
#Miles to Go Before I sleep..!!!

No comments:
Post a Comment