Mine: Mother's day!!


अ लाई आकार आ र म लाई आकार मा
आमा जो एक शब्द बनेछ ....!!
अह .. होइन होइन ,..... हुदैन सबै यसरी बुझेर   
आमा कसरी एक मात्र सिमित शब्द हुनु....??
हुन सक्छ zfब्दीक आमा त्यस्तै हुन्
तर म भन्छु तिमीलाई आमा के  हो भनेर…
मेरा लागी आमा . एक अनुभूति हुन्
जो न अब अर्को हुन्छ न पहिले अर्को थियो कुनै
म नहुदै देखि रहदासम्म जिबन बहदै
निर्मल, निश्चल, निरन्तर, अनवरत एक गति आमा
ममता, स्नेह, हौसला,  9f8; अनि समानुभुती आमा
मेरो जन्म पहिले…… न भोलि , न मात्र  हिजो….. न अहिले
अनवरत, निरन्तर अनि लगातार ....
अनुभुतीका आ.... अनि अलª\sfरहरुमा
सधै आज जस्तै महसुस गर्न पाऊ जहिले
म भित्र प्राणी म नहुदै तिमीले  आफूभित्र मलाई राखेकी तिमी
मैले मलाई नै नदेख्दै मेरा लागी संसार हेरेकी तिमी
तिमी त पहिलेइ थिएऊ 
नौ नौ महिना मलाई कोखमा  राखेऊ
अनि त्यसपछि म आए
एउटी नारी  बाट तिमी आमा भएऊ
 अनि मैले जिबन आफ्नै पाए
सगै बाबा एक गति बनेर सधै सगै
तिमी जब आमा भएऊ एक नारी छोरी बुहारी भाउजु नन्द इत्यादी सगै
मेरो बाबा बन्नु भएछ एक पुरुष छोरो ज्वाई भिनाजू इत्यादी सगै
म जन्मेको दिन पो तिमी आमा भएसी
तिम्रो र मेरो MOTHER’S DAY त म जन्मेकै दिन पो रहेछ….!!
On this note…!!!

सुन न समु तिमी र आमा सँगै जन्मेको होरे नि हो?
के भन्छ??
कसरी??
त्यो बेला सम्म त आमा , आमा हुनुहुन्थेन रे, 
कसैको छोरी, कसैको बुहारी ,कसैको दुलही कसै को के -कसैको के हुनुहुन्थ्यो रे , 
तिमी जन्मेपछी आमा नि जन्मिनु भयो रे!
है ........!!
त्यसैले आमा र तिम्रो जन्म सँगै भयो रे !
रे हैन हो भन अब ....!!
त्यसैले तिम्रो mother's day timro birthday ho…!!
Hence proved…!!!
लाटी केटी म...!!!
आमाकी जेiठ सुपुत्री !!!!
PS: :💖💓💙💚💛💜💟💞💝